Friday, December 15, 2017

अब ५०-२००० बर्षपछीको संसार कस्तो होला ?

    प्रविधिको विकास संगै मानवजिवन पनी विकसित भईरहेको छ । मानव मानहरु उच्च गतिबाट सोच्न गईरहेका छन । बढीरहेका छन  । बुझाई को स्थर बढीरहेको छ । सोच्नेतरिका परिर्वतन भइरहेको छ । सबै कुराहरु सिस्टमा अाईरहेको छ । अबिकसित देशहरुपनी  बिकासको गतीलाई अरुभन्दा जित्ने सपना देखिरहेका छन । बुझ्ने कुरा मा अगाडी बढिरहेका छन समझदारी छन ।

    हालसम्म दुरिलाई जिरोमा पुर्याको छ संचार क्षेत्रमा । यात्राको क्षेत्रमा पनी राम्रै छ । खाना पिना पनी सजिलै संग पैसा तिरेर खान मिल्ने बनाएको छ ।

   केही समयमा अलि चमत्कार जस्तो गरि केहि आउछ कि जस्तो मानवले भोग्न पाउछन । तर
 ५० बर्ष पछी अहिले मान्छेले क्ल्पना नगरेको कुरा विश्वमा आउछ । संचार कल्पना बाट हुन् छ । यात्रा मन बाट हुन्छ । खाना को रुप सुस्म हुन्छ । अायु चाहेजती हुन्छ । मानिसले आफुलाई चाहिने किसिमको सृष्टी गर्छन । सृष्टीको रुप बदलिन्छ । जन्माउने तरिकामा फरक आउछ ।

 ९ महिना लाग्ने जन्माअन्तरलाई १ - २ महिनामा हुन्छ । कार बस गाडी धेरै हुदैन्न । सबै बायु सेवाको प्रयोग गर्छन एन्टी माग्नेटिक पदार्थको पतालगाएर तौल धान्ने किसिमको कपडा लगाएपछी मान्छे सजिलै उडेर टाडा टाडा सम्म जान्छन । चन्द्रमामा बास बसिसक्छ । मंगल ग्रहमा बास बस्छ । 

   अन्य ग्रहको मान्छे जिवजन्तु टेक्नोलोजिसंग भेट हुन्छ तर उनिहरु हामि भन्दा धेरै माथि हुन्छन । उनिहरु हामिलाई भेट्न आउछन। उनिहरुको टेक्नोलोजि हाम्रो बैज्ञानिकले बल्ल बुझ्न खोज्छन । कखरा जस्तै हुन्छ हाम्रो विकास बैज्ञानिकको लागी हाम्रो विकास । दुनियामा तरङ्मा धेरै कुरा हरु साचिकै पढाउन मिल्छ । वायुमा घरहरु हुन्छन ।

 पुर्वजुनि हेर्न चाहेमा अलि बढी पैसा तिरेर हेर्न पाईन्छ ।

   भविष्य हेर्न अली गारो हुन्छ । तर अरु ग्रहको मानिसले हेर्न सक्छन । उनिहरुले पृथ्विको भविष्य राम्रो ठान्छन । मनपराउछन । फेरि २०० बर्ष पछि यस्ता गह्रहरुपनी आफुले चाहेको ठाउमा अाकासमा लान मिलने शक्तिको पत्तालाग्छ । चाहेको दुनिया बनाउन सक्छन । संसारमा आफ्नै किसिमको ग्रहहरुजुटाउन सक्छन । कही  बिचित्रका मान्छेहरुको जन्म हुन्छ । र तेस्ता व्यक्ती हरु अर्कै दुनियाका मान्छेहरु संग उनीहरु लामो सफरमा नया दुनियामा जान्छन । एक जनाले जानेको ज्ञान अर्ककोमा केहि हदसम्म सजिलै ट्रान्सरफर गर्न मिल्ने टेक्नोलोजि को सुरुवात हुन्छ ।

 डिएनको प्रयोग गरेर पहिलाका जिव प्राणी जो लोप भएका छन । तिनिहरुको उत्पती गर्न सक्छन । मानिस भन्दा बेग्लै अत्यान्त बुद्धिजिवी र बलियो जिब संसारमा आउछ । जो पहिलानै कुनै यान बिना संसारमा उड्न सक्छ । उसलाई नया कुरा जान्न केहि छेडपनी लाग्दै न पहिलानै चाहिने ज्ञान लिएर जन्मेको हुन्छ । पहिला भगवान को काहानी जस्तो त्यो भन्दा पनी सुपर फास्ट संसार हुन्छ । 

   त्यो संसारमा रहनुको मझा नै छुट्टै हुन्छ । आफ्नो मृत्युपछाडीको पनी हिसाब किताब लागाउन सक्छ । १००० वर्षपछी मानिस कहिलै नमर्ने आफुलाई संझन्छ । 

शरिर लाई मर्नु नभइ फेर्नु सम्झन्छ । उसले चाहेअनुसारको शरिरको रुप धारण गर्छ र पहिलाको शरिर नहुदा चिन्तित हुदैन आफुलाई मरेको संझदैन । उ जहिले पनी आफुलाई जिवित संझन्छ । बच्चा जन्माउने कुरा चाँहि कुनै रुखहरुलाई जिम्म दिने सम्म पनी हुन सक्छ । अरु थप्दै जाने ...........

No comments:

Post a Comment